जोक्स

चुट्किला : साथीको बिहे

By खबरहब

January 31, 2022

हरिबहादुर : (रिसाउँदै) मेरो बिहेमा किन आइनस् ? जसरी भए पनि आउनु भनेर चिठी पठाएको थिएँ ।

मदनबहादुर : तर, मैले तेरो चिठी नै पाइनँ । अनि कसरी आउनु ?

हरिबहादुर : त्यसो भनेर हुन्छ ? चिठी पाए पनि नपाए पनि जसरी भए पनि आउनु भनेर लेखेको थिएँ ।

साभार : ‘हँसाउने चुट्किला’ पुस्तकबाट