सामान्य प्रशासनमन्त्री श्रेष्ठलाई कोरोना संक्रमण « Khabarhub

सामान्य प्रशासनमन्त्री श्रेष्ठलाई कोरोना संक्रमण


१७ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठलाई कोरोना संक्रमण भएको छ ।

स्वास्थ्यमा समस्या आएपछि गरिएको परीक्षणका क्रममा उनमा कोरोना पुष्टि भएको हो ।

कोरोना संक्रमण भएसँगै मन्त्री श्रेष्ठ होम आइसोलेसनमा रहेको उनको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : १७ माघ २०७८, सोमबार  ७ : ११ बजे

विराटनगरका लोकेशको अर्धशतक पूरा

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स

चाडपर्वले चलायमान बन्दै अर्थतन्त्र, बजारमा बढ्यो किनमेल

धनुषा– दसैँ सकिएलगत्तै दीपावली, तिहार र छठ पर्व नजिकिएपछि मधेस

ट्रेन्ड र कन्टेन्टको अभाव पहिचान गर्न टिकटकको क्रिएटर इन्साइट्स विशेष फिचर

काठमाडौं– हामीमध्ये धेरैले कुनै न कुनै समयमा कन्टेन्ट क्रियट गर्ने

ग्रामीण पर्यटनको मुख्य आधार बन्दै घरबास

गुल्मी– स्थानीय परिकारको मौलिक स्वादसँगै गाउँको रहनसहन र परम्परागत कला–संस्कृतिको

अनुदानको रकम हिनामिनामा अख्तियारद्वारा मुद्दा दायर

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जाजरकोटको कुशे गाउँपालिका-२ स्थित