सत्ता गठबन्धनको बैठक बस्दै, चुनावी तालमेलबारे छलफल हुने « Khabarhub

सत्ता गठबन्धनको बैठक बस्दै, चुनावी तालमेलबारे छलफल हुने


१७ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पाँच दलीय सत्तारुढ गठबन्धन दलको बैठक आज बस्दै छ।

प्रधानमन्त्री निवास, बालुवाटारमा बिहान १० बजेका लागि बोलाइएको सत्ता गठबन्धनको बैठकमा चुनावी गठबन्धनका विषयमा छलफल हुनेछ।

आगामी वैशाख ३० गतेका लागि तय भएको स्थानीय तह निर्वाचनमा जित हासिल गर्न सत्ता गठबन्धनमा रहेका दलहरूबिचमा छलफल हुन लागेका हो।

यसअघि सत्ताको नेतृत्व गरेको दल नेपाली कांग्रेसले स्थानीय तहको आवश्यकताका आधारमा गठबन्धन गरेर जाने निर्णय गरिसकेको छ।

सरकारमा सहभागी नभएको तर गठबन्धनमै रहेको राष्ट्रिय जनमोर्चा पनि बैठकमा सहभागी हुने भएको छ। जनमोर्चाकी सांसद दुर्गा पौडेलले १० बजे बैठक राखिएको जानकारी आएकाले एक जना प्रतिनिधि सहभागी हुने खबरहबलाई बताएकी छन्।

प्रकाशित मिति : १७ चैत्र २०७८, बिहीबार  ७ : ०५ बजे

चितवनमा मोबाइल नेटवर्क विस्तार

चितवन– नेपाल टेलिकमले चितवनका विभिन्न क्षेत्रमा मोबाइल तथा इन्टरनेट सेवाको

गर्मी छल्न रिगताल क्षेत्रमा पर्यटक बढ्दै

बागलुङ– हिजोआज दैनिकजसो रिगताल परिसरमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ

मैत्रीपूर्ण फुटबल खेल्न पूर्वकप्तानहरु सुर्खेतमा

कर्णाली– नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तानहरु कर्णाली प्रदेशको राजधानी सुर्खेतमा

केही भूभागमा मध्यमदेखि ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

सूर्यविनायक पूर्ण खोप सुनिश्चितता नगर घोषणा

भक्तपुर– भक्तपुरको सूर्यविनायक नगरपालिकाले शुक्रबार नगरलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना