ढङ्ग पुगेन भने गठबन्धनका दलले दुख पाउँछन् : नेम्वाङ « Khabarhub

ढङ्ग पुगेन भने गठबन्धनका दलले दुख पाउँछन् : नेम्वाङ


१७ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले चुनावी गठबन्धन लोकतन्त्रको मूल्य र मान्यताका आधारमा हुनुपर्ने बताएका छन्।

रिपोटर्स क्लब नेपालको २४औँ वार्षिकोत्सव कार्यक्रममा बिहीबार नेम्वाङले नेपालको संविधानले गरेको व्यवस्थाअनुसार नै कुनै दलले बहुमत ल्याउन मुस्किल पर्ने बताए।

‘‘गठबन्धनका कुराहरु आउँछन्, यसबारे हाम्रो स्पष्ट दृष्टिकोण छ, अहिलेको संविधानले अंगालेको मिश्रित निर्वाचन प्रणालीअनुसार अपवादमा बहुमत आउँछ, नत्र भने कुनै दलले पनि स्पष्ट बहुमत ल्याउन सक्दैन तर ढङ्ग पुगेन भने सम्बन्धित दलले दुख पाउनुहुन्छ।’ उनले भने।

उनले प्रतिस्पर्धाका बाबजुद सबै दल मिलेर अगाडि बढ्नुपर्नेमा उनको जोड छ।

प्रकाशित मिति : १७ चैत्र २०७८, बिहीबार  १० : २७ बजे

भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध

कर्णाली – यही असोज ८ गते बेलुकादेखि ११ गते बिहानसम्म

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा निवासबाटै पक्राउ

काठमाडौँ – पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ। उनलाई

सप्तरीका पाँच सय घर डुबानमा : देशभर कहाँको अवस्था के छ ?

सप्तरी – लगातारको वर्षाका कारण जिल्लाको हनुमाननगर कङ्कालिनी नगरपालिका तिलाठी

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल असोज ११ गते आइतबार सन् २०२६