तीन डिआइजीलाई एआइजीमा बढुवा गर्ने सरकारको निर्णय | Khabarhub Khabarhub

तीन डिआइजीलाई एआइजीमा बढुवा गर्ने सरकारको निर्णय


१७ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सरकारले नेपाल प्रहरीका तीन डिआइजीलाई एआइजीमा बढुवा गर्ने भएको छ । बिहीबार बसेको मन्त्रीपरिषद बैठकले तीन डिआइजीलाई बढुवाको निर्णय गरेको हो ।

गृह मन्त्रालयले धीरजप्रताप सिंह, वसन्त पन्त र रबिन्द्रबहादुर धानुकलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो।

बढुवा सिफारिस विरुद्ध ३ जना डीआईजीहरुले उजुरी गरेका थिए । लोकसेवा आयोगको समितिले बढुवा सिफारिस सदर गरेको थियो ।

प्रकाशित मिति : १७ चैत्र २०७८, बिहीबार  ३ : ४१ बजे

एसीसी महिला एसिया कप : आज नेपालले भारतसँग खेल्ने

काठमाडौं– एसीसी यु–१९ महिला एसिया कप क्रिकेटमा आज नेपालले भारतसँग

एकीकृत समाजवादीको स्थायी कमिटी बैठकमा आज नेताहरुको कार्यविभाजन गरिने

काठमाडौं– नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज पनि बस्दैछ

अर्थसहित तीनवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत विभिन्न तीनवटा समितिको बैठक बस्दैछ ।

गाजा र लेबनापछि अब इजरायलको निसानामा सिरिया

इजरायल – गाजा र लेबनानमा आक्रमण गरेको इजरायलले पछिल्लो समय