सौगात र बेनिशाको जोडी दोहोरिँदै « Khabarhub

सौगात र बेनिशाको जोडी दोहोरिँदै


१७ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- फिल्म ‘झ्यानाकुटी’ मा अभिनय गरेका सौगात मल्ल र बेनिशा हमालको जोडी नयाँ फिल्ममा देखिने भएको छ ।

यी दुईले एक नयाँ फिल्ममा अभिनय गर्ने सहमति जनाइसकेका छन् । एक प्रोजेक्टमा सौगात र बेनिशा जोडीएसँगै यो जोडी दोहोरिने भएको छ । सौगातले अभिनय गर्ने भनिएको विदेशी प्रोजेक्टसँग विविध कुरा नमिले पछि ’२ नम्बरी’ साइन गरेका थिए ।

यिनै सौगातले त्यसपछि छायांकन हुने गरी अनस्क्रिनमा बेनिशाको जोडी बन्न राजी भएका हुन् । फिल्मको बारेमा निर्माण पक्षले केही समय पश्चात घोषणा गर्ने तयारी समेत गरिरहेको छ ।

सौगात अभिनित मन्त्र र कबड्डी ४ रिलिजको तयारीमा छ भने बेनिशाले अभिनय गरेको ‘प्रेमगञ्ज’ पनि प्रदर्शनको लागि तयार छ । झ्यानाकुटी पश्चात दर्शकले सौगात र बेनिशाको जोडीलाई यसकै सिक्वेलमा हेर्ने पाउने चर्चा चलेको थियो ।

यद्दपि निर्माण पक्षले सिक्वेल बनाउने तयारी अझै सुरु गर्न सकेको छैन ।

प्रकाशित मिति : १७ चैत्र २०७८, बिहीबार  ५ : ३० बजे

पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकीकृत पर्यटकीय विकासमा जोड

गण्डकी – पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकीकृत पर्यटकीय विकास

महेश बस्नेतले भने : मलाई पक्राउ गरी आन्दोलनलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको छ

काठमाडौं – नेकपा एमालेका सचिव महेश बस्नेतले आफूलाई पक्राउ गरी

अब्राहम लिंकनको विमानवाहक युद्धपोत माथि आक्रमण गर्ने तेहरानको चेतावनी

तेहरान – इरानी युद्धपोत ‘आइआरआएस डेना’ अमेरिकी–इजरायली आक्रमणमा ध्वस्त भएको

आगामी वैशाख २ गतेदेखि चितवनमा आर्थिक गणना

चितवन – आगामी वैशाख २ गतेदेखि यहाँ आर्थिक गणना सुरु

एसइई परीक्षामा मोबाइल निषेध, फेला परे जफत गरी नष्ट गरिने

धनुषा – मधेस प्रदेश सरकारका शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा