नेपाली सेनाका प्रतिनिधिमण्डल र अमेरिकी सैनिक अधिकारीबीच भेटवार्ता « Khabarhub

नेपाली सेनाका प्रतिनिधिमण्डल र अमेरिकी सैनिक अधिकारीबीच भेटवार्ता


१७ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिका भ्रमणमा रहेको नेपाली सेनाको प्रतिनिधिमण्डल र अमेरिकी सेनाको प्यासिफिक कमाण्डका अधिकारीबीच भेटवार्ता भएको छ ।

तेश्रो नेपाल–अमेरिकी भूसैनिक बल सम्मेलनका क्रममा नेपाली सेनाका प्रतिनिधिमण्डल र अमेरिकी सेनाका अधिकारीबीच भेटवार्ता भएको हो ।

नेपाली सेनाका प्रतिनिधिमण्डल र हवाई राज्यमा आधारित अमेरिकी सेनाको प्रशान्त क्षेत्रको कमाण्ड (यूएस आर्मी प्यासिफिक) बीच मार्च २० देखि २५ सम्म हवाईको फोर्ट साफ्टरमा सम्मेलनको आयोजना गरिएको थियो ।

साता लामो सम्मेलनका क्रममा प्राथमिकता निर्धारण र नयाँ अवसरको खोजी गर्ने विषयमा छलफल भएको अमेरिकी सेनाले फेसबुकमार्फत् जनाएको छ ।

साथै खुला एवम् स्वतन्त्र हिन्द प्रशान्त क्षेत्रबारे अझ धेरै सूचना आदानप्रदान गर्ने समझदारी पनि भएको अमेरिकी सेनाले जनाएको छ ।

प्रकाशित मिति : १७ चैत्र २०७८, बिहीबार  ५ : ०१ बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा