नेपाली सेनाका प्रतिनिधिमण्डल र अमेरिकी सैनिक अधिकारीबीच भेटवार्ता « Khabarhub

नेपाली सेनाका प्रतिनिधिमण्डल र अमेरिकी सैनिक अधिकारीबीच भेटवार्ता


१७ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिका भ्रमणमा रहेको नेपाली सेनाको प्रतिनिधिमण्डल र अमेरिकी सेनाको प्यासिफिक कमाण्डका अधिकारीबीच भेटवार्ता भएको छ ।

तेश्रो नेपाल–अमेरिकी भूसैनिक बल सम्मेलनका क्रममा नेपाली सेनाका प्रतिनिधिमण्डल र अमेरिकी सेनाका अधिकारीबीच भेटवार्ता भएको हो ।

नेपाली सेनाका प्रतिनिधिमण्डल र हवाई राज्यमा आधारित अमेरिकी सेनाको प्रशान्त क्षेत्रको कमाण्ड (यूएस आर्मी प्यासिफिक) बीच मार्च २० देखि २५ सम्म हवाईको फोर्ट साफ्टरमा सम्मेलनको आयोजना गरिएको थियो ।

साता लामो सम्मेलनका क्रममा प्राथमिकता निर्धारण र नयाँ अवसरको खोजी गर्ने विषयमा छलफल भएको अमेरिकी सेनाले फेसबुकमार्फत् जनाएको छ ।

साथै खुला एवम् स्वतन्त्र हिन्द प्रशान्त क्षेत्रबारे अझ धेरै सूचना आदानप्रदान गर्ने समझदारी पनि भएको अमेरिकी सेनाले जनाएको छ ।

प्रकाशित मिति : १७ चैत्र २०७८, बिहीबार  ५ : ०१ बजे

काठमाडौंको यातायात गुरुयोजना : मास ट्रान्सिट र सुरुङमार्गमा जोड

काठमाडौं– नेपाल सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय र जापानी अन्तर्राष्ट्रिय

तोलामा एक हजार ५०० बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको

फ्लाईदुबई उडान घटनामा इरान जोडिए कडा कारबाही गर्ने ट्रम्पको चेतावनी

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबईबाट तेल अभिभतर्फ उडेको फ्लाईदुबईको

विपद् व्यवस्थापन र पुनःस्थापनाका लागि पूर्वाधार मन्त्रालयले बनायो ८ कार्यदल

काठमाडौं – पूर्वाधार विकास मन्त्रालयले विपद्पछिको आपतकालीन पुनःस्थापना, राहत तथा

सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापा नियुक्त

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सिंहदरबार वैद्यखाना विकास समितिको