‘धार्मिकस्थलका अतिक्रमित जग्गा फिर्ता ल्याउन प्रतिबद्ध छु’: मन्त्री आले « Khabarhub

‘धार्मिकस्थलका अतिक्रमित जग्गा फिर्ता ल्याउन प्रतिबद्ध छु’: मन्त्री आले


१७ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले धार्मिकस्थलका जग्गा तथा भवनमाथिको अतिक्रमण रोक्न प्रतिबद्ध रहेको बताएका छन् ।

बिहीबार काठमाडौँमा नेपाल विश्व हिन्दू महासङ्घले गरेको कार्यक्रममा मन्त्री आलेले अतिक्रमित जग्गा, मठ, मन्दिरहरू सबै फिर्ता ल्याउने काम भइरहेको बताएका हुन् ।

उनले सरकारी सम्पत्ति हडप्नेका विरुद्ध आफू खरो रूपमा उत्रिएको पनि बताए ।

आफू राम्रो काम गरेकाले नागरिकको साथ र सहयोग पाइरहेको भन्दै उनले सरकारी सम्पत्तिमा मनपरी गर्नेलाई कदापि छुट नदिने चेतावनी दिए ।

हिन्दू अन्तर्राष्ट्रिय सम्मेलन दुई दिन चल्नेछ ।

प्रकाशित मिति : १७ चैत्र २०७८, बिहीबार  ५ : ४४ बजे

आज २०८२ साल माघ ७ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ७ गते बुधबार माघ

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो