नेपालमा एमसीसी लागू नहुने विप्लवको दाबी « Khabarhub

नेपालमा एमसीसी लागू नहुने विप्लवको दाबी


१७ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपालमा एमसीसी लागू हुन नसक्ने दाबी गरेका छन् ।

बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले कसैको स्वार्थका लागि नेपालमा एमसीसी लागू हुन नसक्ने भन्दै यसका विरुद्ध मोर्चा खोल्नुपर्ने धारणा राखे। नेपालबाट साम्राज्यबादको हस्तक्षेप रोक्नुपर्ने उनको भनाइ छ । उनले नेपाल र नेपाली गरिब भएर समस्या नआएको भन्दै नेपालको दलाल पूँजीबादी सत्ताका कारण समस्या पैदा भएको धारणा राखे। दलाल पूँजीबादी सत्ताले नेपाली जनतालाई लुछिरहेको उनले बताए ।

उनले अब गाउँगाउँबाट एमसीसी पक्षधरलाई लखेटनुपर्ने तर्क गरे।

प्रकाशित मिति : १७ चैत्र २०७८, बिहीबार  ७ : ४८ बजे

प्रधानमन्त्री नेतन्याहूले भने- ‘म जिउँदै छु’, मृत्युको हल्ला झुटो

काठमाडौं- इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सामाजिक सञ्जालमा फैलिएको आफ्नो मृत्युसम्बन्धी हल्लालाई अस्वीकार

आज विश्व मुख स्वास्थ्य दिवस : मुख र दाँतको स्वास्थ्यमा ध्यान दिन चिकित्सकहरूको सुझाव

काठमाडौं–  ‘स्वस्थ मुख, सुखी जीवन’ नाराका साथ आज विश्व मुख

क्यान्‍सर घटाउन कसरी गर्ने मुखको हेरचाह ?

हरेक वर्ष मार्च २० मा मनाइने ‘विश्व मुख स्वास्थ्य दिवस’

लागूऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले लागूऔषधसहित विभिन्न स्थानबाट २६

ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज

भोजपुर– ग्रामीण क्षेत्रमा विद्युत् विस्तार भएसँगै भोजपुरका विद्यालयमा प्रविधिमैत्री शिक्षण