बेलायती महारानीसमक्ष राजदूत आचार्यद्वारा ओहोदाको प्रमाणपत्र पेश « Khabarhub

बेलायती महारानीसमक्ष राजदूत आचार्यद्वारा ओहोदाको प्रमाणपत्र पेश


१७ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले बेलायती महारानीसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेका छन् ।

नवनियुक्त राजदूत आचार्यले बिहीबार महारानी एलिजाबेथ द्वितीयसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका हुन् ।

भर्चुअल रूपमा गरिएको कार्यक्रममा राजदूत आचार्यले बकिङहम प्यालेस पुगेर महारानीलाई ओहोदाको प्रमाणपत्र पेस गरेका थिए ।

राजदूत आचार्यले फेब्रुअरी २३ मा पदबहाली गरेका हुन् ।

 

प्रकाशित मिति : १७ चैत्र २०७८, बिहीबार  ११ : १२ बजे

आज २०८२ साल माघ ७ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ७ गते बुधबार माघ

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो