बेलायती महारानीसमक्ष राजदूत आचार्यद्वारा ओहोदाको प्रमाणपत्र पेश « Khabarhub

बेलायती महारानीसमक्ष राजदूत आचार्यद्वारा ओहोदाको प्रमाणपत्र पेश


१७ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले बेलायती महारानीसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेका छन् ।

नवनियुक्त राजदूत आचार्यले बिहीबार महारानी एलिजाबेथ द्वितीयसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका हुन् ।

भर्चुअल रूपमा गरिएको कार्यक्रममा राजदूत आचार्यले बकिङहम प्यालेस पुगेर महारानीलाई ओहोदाको प्रमाणपत्र पेस गरेका थिए ।

राजदूत आचार्यले फेब्रुअरी २३ मा पदबहाली गरेका हुन् ।

 

प्रकाशित मिति : १७ चैत्र २०७८, बिहीबार  ११ : १२ बजे

लगातारको वर्षापछि सप्तरीका पाँच सय घर डुबानमा : देशभर कहाँको अवस्था के छ ?

सप्तरी – लगातारको वर्षाका कारण जिल्लाको हनुमाननगर कङ्कालिनी नगरपालिका तिलाठी

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल असोज ११ गते आइतबार सन् २०२६

आज २०८३ साल असोज ११ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ११ गते आइतबार सन् २०२६

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार