चुनावी गठबन्धन गर्ने लोसपाको निर्णय « Khabarhub

चुनावी गठबन्धन गर्ने लोसपाको निर्णय


१७ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने निर्णय गरेको छ ।

काठमाडौँमा बुधबार सुरु भएको लोसपाको केन्द्रीय कार्यकारिणी बैठकमा यस्तो निर्णय गरिएको हो । बैठकले स्थानीय तह निर्वाचनमा आवश्यकताका आधारमा गठबन्धन गर्ने पनि स्पष्ट पारेको छ ।

साथै, तालमेल गर्ने अधिकार स्थानीय तहलाई नै दिने निर्णय पनि भएको छ ।

प्रकाशित मिति : १७ चैत्र २०७८, बिहीबार  ११ : ३० बजे

आज २०८२ साल माघ ७ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ७ गते बुधबार माघ

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो