पोखरा विमानस्थलमा जहाज उडान र अवतरण पुनः सुरू « Khabarhub

पोखरा विमानस्थलमा जहाज उडान र अवतरण पुनः सुरू


१७ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  पोखरा विमानस्थलमा जहाज उडान र अवतरण पुनः सुचारु गरिएको छ । आज बिहान हवाईजहाजमा तेल हाल्ने ‘रिफ्युलर’ ट्याङ्कर विमानस्थलमा पल्टिँदा प्रभावित बनेको उडान पुनः सुरु भएको हो ।

आयल निगमको डिपोबाट हवाईजहाजमा तेल हाल्न जाने क्रममा विमानस्थलमै ‘रिफ्युलर’ ट्याङ्कर पल्टिएपछि केही घण्टा लागि सबै उडान प्रभावित बनेको थियो । त्यसक्रममा विमानस्थलमा दमकलसहित इमर्जेन्सी अपरेशन तयारी अवस्थामा राखेर हटाउने काम भएको थियो ।

अहिले क्रेनको मद्दतमा ट्याङ्करलाई विमानस्थलबाट हटाइएको र पोखिएको तेल सफा गरेपछि उडान सञ्चालन भएको प्रवक्ता देवराज सुवेदीले जानकारी दिए ।

प्रकाशित मिति : १७ जेठ २०७९, मंगलबार  ११ : २२ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।