मारिन चिलिचसँग पराजित हुँदै डानिल मेद्भेदेभ फ्रेन्च ओपन टेनिसबाट बाहिरिए « Khabarhub

मारिन चिलिचसँग पराजित हुँदै डानिल मेद्भेदेभ फ्रेन्च ओपन टेनिसबाट बाहिरिए


१७ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विश्व वरीयतामा दोस्रो स्थानमा रहेका डानिल मेद्भेदेभ फ्रेन्च ओपन टेनिसबाट बाहिरिएका छन् । रुसका २६ वर्षीय मेद्भेदेभ क्रोयसियन खेलाडी मारिन चिलिचसँग सोझो सेटमा पराजित हुँदै फ्रेन्च ओपनबाट बाहिरिएका हुन् ।

वर्षको दोस्रो ग्रान्डस्लाममा ३३ वर्षीय चिलिचले मेद्भेदेभलाई ६–२ ६–३ ६–२ को सेटमा हराए । मेद्भेदेभ र चिलिचबीचको खेल एक घन्टा ४५ मिनेटमा सकिएको थियो ।

चिलिचले अब फ्रेन्च ओपनको क्वार्टरफाइनलमा बुधबार वरीयताको पाँचौं स्थानका एन्ड्री रुभलेकसँग खेल्नेछन् ।

प्रकाशित मिति : १७ जेठ २०७९, मंगलबार  ३ : ०७ बजे

विपद् प्रभावित जलविद्युत आयोजनाको उद्धारबारे सुरक्षा निकायको ब्रिफिङ

काठमाडौं– रसुवा बाढीका कारण प्रभावित जलविद्युत आयोजनाका सुरुङमा भइरहेको खोज

राष्ट्रपति पौडेलले राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार दिउँसो राष्ट्रका नाममा सम्बोधन गर्ने

मेक्सिकोमा पटाका विस्फोट हुँदा १० जनाको मृत्यु, ६४ घाइते

मेक्सिको- मेक्सिकोको मध्य क्षेत्रमा रहेको मेक्सिको राज्यको टेमास्काल्सिङ्गो नगरपालिकामा धार्मिक पर्वका

दुई नायिकाको फ्लप डेब्यू

काठमाडौं – नायिकाको प्राइम करिअर ओझेलमा परेपछि प्रियंका कार्की र

पाक्नै लागेको धानबाली नष्ट, भक्तपुरका किसान दुःखी

भक्तपुर– गए राति परेको अविरल वर्षाका कारण पाक्नै लागेको धानबालीमा