बैंकिङ कसुर मुद्दाका फरार व्यक्ति काठमाडौँबाट पक्राउ « Khabarhub

बैंकिङ कसुर मुद्दाका फरार व्यक्ति काठमाडौँबाट पक्राउ


१५ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रहरीले काठमाडौंबाट बैंकिङ कसुर मुद्दाका फरार व्यक्तिलाई पक्राउ गरेको छ।

गुल्मी स्थायी ठेगाना भइ ललितपुरको भैसापार्टी बस्ने ५४ वर्षीय शंकर प्रसाद भण्डारीलाई पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ । प्रहरीले भण्डारीलाई आइतबार कलंकीबाट पक्राउ गरको हो।

ब्यरोका अनुसार भण्डारीविरुद्ध उच्च अदालत पाटनले बैंकिङ कसुर मुद्दामा चारदिन कैद र १० लाख रुपैयाँ जरिवाना फैसला सुनाएको थियो। उक्त फैसलापछि उनी फरार थिए । फैसला कार्यान्वयनको लागि आइतबार ललितपुर जिल्ला अदालतमा पेश गरेको जनाइएको छ।

प्रकाशित मिति : १५ श्रावण २०७९, आइतबार  ११ : १० बजे

नवनिर्वाचित राष्ट्रियसभा उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण

काठमाडौं– नवनिर्वाचित राष्ट्रियसभा उपाध्यक्ष लीला भण्डारीले पदभार ग्रहण गरेकी छिन् ।

धुलिखेल खावा सडक कालोपत्र सुरु (तस्बिरहरू)

काठमाडौं– अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावा सडक कालोपत्रे गर्ने काम सुरु

‘पीडितको पक्षमा बोल्दा तँलाई बलात्कार गर्छुसम्म भन्छन्’

काठमाडौं- बलात्कारीलाई फाँसीको सजाय माग गर्दै २०७५ भदौ २ गते

‘धुरन्धर २’ : नेपाली बजारमा व्यापार १२ करोड नाघ्यो

काठमाडौं – बलिउड नायक रणवीर सिंह स्टारर फिल्म ‘धुरन्धर २’ले

मुग्लिन–मलेखु सडकखण्ड : घोप्टे भिरको भित्तो काटियो

चितवन– पृथ्वी राजमार्गको नागढुङ्गा–मलेखु सडक स्तरोन्नतिका क्रममा घोप्टे भिरको भित्तो