नेपाली दूतावासको तीज कार्यक्रममा भारतीय विदेश राज्यमन्त्री पनि सहभागी « Khabarhub

नेपाली दूतावासको तीज कार्यक्रममा भारतीय विदेश राज्यमन्त्री पनि सहभागी


१५ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली नारीहरुको चाड हरितालिका तीजका अवसरमा भारतस्थित नेपाली दूतावासले आयोजना गरेको कार्यक्रममा भारतीय विदेश राज्यमन्त्री पनि सहभागी भएकी छिन् ।

नयाँ दिल्लीस्थित दूतावासले आयोजना गरेको कार्यक्रममा भारतीय विदेश राज्यमन्त्री मिनाक्षी लेखी पनि सहभागी भएकी हुन् ।

कार्यक्रममा नेपाली राजदूत शंकर शर्मा, नियोग उपप्रमुख राम प्रसाद सुवेदीलगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १५ भाद्र २०७९, बुधबार  ८ : १७ बजे

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । बिहान

नेपाली क्रिकेट टोली एसियन गेम्सबाट स्वदेश फिर्ता

काठमाडौँ – नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली बीसौँ एसियाली खेलकुदमा

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल असोज १६ गते शुक्रबार सन् २०२६

आज २०८३ साल असोज १६ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १६ गते शुक्रबार सन् २०२६