सेयर बजार तिहार पछि आज खुल्दै « Khabarhub

सेयर बजार तिहार पछि आज खुल्दै


१४ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – एक सातादेखि बन्द रहेको सेयर कारोबार आज खुल्ने भएको छ।

तिहार तथा छठको उपलक्षमा सरकारले सार्वजनिक बिदा दिएकाले ७ कात्तिकदेखि सेयर बजार बन्द थियो।

६ कात्तिकमा अन्तिम कारोबारको दिन नेप्से सूचक १८५८.४९ विन्दुमा बन्द भएको थियो। यसै विन्दुलाई आधार मानेर आज कारोबार सुरु हुनेछ।

कम्पनीले धमाधम लाभांश घोषणा गर्न थालेका छन्। प्रथम त्रैमासको रिपोर्ट पनि आउन थालेको छ। यस्तो अवस्थामा अब सेयर बजार कता जाला भनेर चासो रहेको छ।

तिहार अघिको अन्तिम दिनको कारोबारमा भने बजार सकारात्मकै थियो।

प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार  ९ : ०२ बजे

लेबनानसँग कुनै युद्धविराम लागू भएको छैन : इजरायली प्रधानमन्त्री नेतन्याहु

काठमाडौं– इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले लेबनानसँग कुनै पनि प्रकारको युद्धविराम लागू नभएको स्पष्ट

पोखरीभन्दा ठूला माछाहरूको आतंक

संसद्को पहिलो बैठक बसेपछि राजा महेन्द्रले थप कामकारवाहीबारे छलफल गर्न

वाइफाइ जडान गर्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु

भद्रपुर– झापाको बाह्रदशी गाउँपालिका–२ मा वाइफाइको प्लग जोड्ने क्रममा नाङ्गो

लेबनानमा इजरायली आक्रमण जारी, हिज्बुल्लाहद्वारा प्रत्याक्रमण

काठमाडौं– लेबनानमा इजरायलले आक्रमण जारी राख्दा त्यसको प्रत्युत्तरमा हिज्बुल्लाहले पनि

लुम्बिनी प्रदेशसभाको १०औँ बैठक बस्दै

घोराही– लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत १०औँ बैठक आज बिहान ११ः००