माओवादीको घोषणापत्र – सामुदायिक आवास बनाउने, गरिबीको दर आधा घटाउने, बिनाधितो ऋण दिने « Khabarhub

माओवादीको घोषणापत्र – सामुदायिक आवास बनाउने, गरिबीको दर आधा घटाउने, बिनाधितो ऋण दिने


१४ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा माओवादी केन्द्रले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । घोषणापत्रमा माओवादी केन्द्रले विपन्न, असहाय तथा ज्येष्ठ नागरिकका विभिन्न कार्यक्रम अघि सारेको छ ।

विपन्न असहाय र ज्येष्ठ नागरिकका लागि माओवादीले सामुदायिक आवास बनाउने, ५ वर्षमा गरिबीको दर आधा घटाउने, गरिबिको रेखामुनि रहेका जनतालाई व्यवसाय गर्न ५ लाख रुपैयाँसम्मको बिउ पूँजी बिनाधितो २ प्रतिशत ब्याजदरमा उपलब्ध गराइने पनि प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार  ४ : २६ बजे

पश्चिमी वायुको आंशिक प्रभाव, तराईका केही भूभागमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रत्यक्ष उम्मेदवार टुंगो लगाउन रास्वपा केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं – प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवार टुंगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टी

विश्व सम्बन्धलाई कमजोर नबनाउन महासचिव गुटेर्रेसको चेतावनी

काठमाडौं – संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेर्रेसले विश्व सम्बन्धलाई कमजोर

आइसिसी महिला टी-२० विश्वकप छनोट: पहिलो खेलमा आज थाइल्याण्डसँग भिड्दै नेपाल

काठमाडौं – नेपालको आयोजनामा आजदेखि आइसिसी महिला टी-२० विश्वकप ग्लोबल