लेस्टर सिटीमाथि लिभरपुलको जित « Khabarhub

लेस्टर सिटीमाथि लिभरपुलको जित


१६ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सन् २०२२ को अन्तिम खेलमा लिभरपुलले जित निकालेको छ। प्रिमियर लिगअन्तर्गत शुक्रबार राति भएको खेलमा लिभरपुलले लेस्टर सिटीलाई २–१ ले पराजित गरेको हो।

लिभरपुलको जितमा लेस्टर सिटीका वुल्ट फेसले दुई आत्माघाति गोल गरे। खेलको चौथो मिनेटमा डेवस्बुरी हलको गोलमा लेस्टरले अग्रता लिएको थियो। तर ३८ र ४५औं मिनेटमा फेसले लगातार आत्माघाति गोल गरेपछि लेस्टर अग्रता जोगाउन असफल भएको हो।

दोस्रो हाफमा दुबै टोलीले गोलका अवसर शृजना गरेपनि सदुपयोग गर्न सकेनन्। जितपछि लिभरपुलि १६ खेलबाट २८ अंक सहित छैटौं स्थानमा छ। लेस्टर १७ खेलबाट १७ अंक सहित १३औं स्थानमा छ।

प्रकाशित मिति : १६ पुस २०७९, शनिबार  ११ : ४६ बजे

संसद्को गतिरोध अन्त्य गर्न प्रधानमन्त्रीले जिम्मेवारपूर्ण भूमिका खेल्नुपर्छ : गुरु बराल

काठमाडौं– नेकपा (एमाले) का सांसद गुरु बरालले संसद्को गतिरोध अन्त्य

आर्थिक विधेयकमा संसदीय छानबिन समिति आवश्यक : वर्षमान पुन 

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले संसदमा

‘रोल नम्बर १’को व्यापार ९४ लाख, ‘लालीबजार’को कति ?

काठमाडौं – जेठ १५ बाट प्रदर्शनमा आएको फिल्म ‘रोल नम्बर

रास्वपा बागमती प्रदेशको अधिवेशन हेटौँडामा

बागमती– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेशको मकवानपुरको हेटौँडामा मङ्गलबार

प्रतिनिधिसभा भोलीसम्मका लागि स्थगित 

काठमाडौं– प्रतिनिधिसभाको बैठक सूचना टाँस गरी मंगलबारसम्मका लागि स्थगित गरिएको