प्रतिनिधिसभा बैठक स्थगित, ५ चैतमा बस्ने | Khabarhub Khabarhub

प्रतिनिधिसभा बैठक स्थगित, ५ चैतमा बस्ने


१७ फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज बोलाइएको प्रतिनिधिसभाको बैठक सुचना टाँस गरी स्थगित गरिएको छ ।

सभामुख देवराज घिमिरेले आगामी बैठक चैत ५ गतेका लागि बोलाइएको संसद् सचिवालयले जानकारी दिएको छ ।

‘मिति २०७९ फागुन १७गते बुधवारको दिनको १ बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधिसभा बैठक विशेष कारण उक्त दिन र समयमा बस्न नसक्ने भएकाले प्रतिनिधिसभा नियमावली २०७५ को नियम ६ र उपनियम (३) बमोजिम सम्माननीय सभामुखज्यूले बैठक मिति २०७९ चैत ५ गते आइतबार दिनको १ बजे बस्ने गरी निर्धारण गर्नु भएको माननीय सदस्यहरूलाई जानकारीका लागि यो सुचना प्रकाशित गरिएको छ,’ जारी सूचनामा भनिएको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७९, बुधबार  ११ : ४६ बजे

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

ट्रम्पलाई अचम्ममा पार्ने लाइबेरियाको विगत

लाइबेरिया खेलकुद जगतमा पहिलो पटक चर्चामा सन् १९९५ मा आएको

बर्सातका कारण सुनसान बने ‘होमस्टे’

बागलुङ– बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि सत्कार घरबास