प्रदेश १ को नाम कोशी प्रदेश कायम « Khabarhub

प्रदेश १ को नाम कोशी प्रदेश कायम


१७ फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रदेश १ को नाम कोशी प्रदेश कायम भएको छ । प्रदेशसभाको आज बसेको बैठकले कोशी प्रदेश नाम बहुमतले पारित गरेको हो ।

प्रदेशको नाम कोशी प्रदेश राख्ने पक्षमा ८२ जना प्रदेशसभा सदस्यले मत दिएका थिए ।

कोशी प्रदेश नाम राख्ने प्रस्तावको विपक्षमा ४ मत परेको थियो । मतदानमा ६ जना प्रदेशसभा सदस्य भने अनुपस्थित रहेका थिए ।

प्रकाशित मिति : १७ फाल्गुन २०७९, बुधबार  ९ : ५२ बजे

सरकारले खोज तथा उद्धारमा कुनै कसर बाँकी राखेको छैन : मन्त्री तिमिल्सिना

नुवाकोट – सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले भोटेकोशी बाढी

हालान्ड चम्किँदा कोभेन्ट्रीमाथि सिटीको जित

काठमाडौं – इर्लिङ हालान्डको निर्णायक गोलमा म्यानचेस्टर सिटीले कोभेन्ट्री सिटीलाई

अँध्यारो सुरुङभित्रको ‘हेलो…हेलो…’ ले जगाएको आशा, दुई जनाको सकुशल उद्धार

नुवाकोट – भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका नागरिकको खोजी तथा उद्धारमा

भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

काठमाडाैं – यही भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा

भोटेकोशी बाढी : रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी

काठमाडौं – भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न जलविद्युत्