चुनाव हारेपनि रास्वपा छाड्दिनँ : डा. वाग्ले | Khabarhub Khabarhub

चुनाव हारेपनि रास्वपा छाड्दिनँ : डा. वाग्ले


१८ चैत्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका तर्फबाट तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवार डा. स्वर्णिम वाग्लेले अब रास्वपा नछाड्ने बताएका छन् ।

रास्वपाले आयोजना गरेको पत्रकार सम्मेलनमा वाग्लेले आफूले कदाचित चुनाव हारेपनि रास्वपा नछाड्ने बताएका हुन् ।

‘म रास्वपाको साधारण सदस्य भएर आएको हुँ । म फेरि नेपाली कांग्रेसमा फर्किन्न । मेरो पछाडि फर्किने बानी छैन । गण्डकी प्रदेशको पानी खाएको छु,’ उनले भने ।

यो देशलाई देखिन लायक बनाउन युवाहरू लाग्नुपर्ने अवस्था रहेको उनको भनाइ छ ।

प्रकाशित मिति : १८ चैत्र २०७९, शनिबार  ५ : २९ बजे

सेयर बजारमा १८.४५ अंकको वृद्धि

काठमाडौँ– दुई दिनको करेक्सनपछि मंगलबार सेयर बजारमा फेरि सुधार देखिएको

सुत्केरीको हेलिकोप्टरमार्फत उद्धार

बाजुरा– जिल्लाको पूर्वी उत्तरी भेगको हिमाली गाउँपालिका–१ विच्छ्याँ स्वास्थ्य चौकीबाट

देशका विभिन्न स्थानबाट लागूऔषधसहित ६ जना पक्राउ

काठमाडौं– देशका विभिन्न स्थानबाट लागूऔषधसहित ६ जना पक्राउ परेका छन्

शिक्षा विधेयकबारे कांग्रेसद्वारा सरोकारवालासँग छलफल

काठमाडौँ– नेपाली कांग्रेसको संसदीय दलले प्रतिनिधिसभा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी

कालोपत्र भएको तीन महिनामै सडक भत्किएपछि स्थानीयलाई सास्ती

भोजपुर– कालोपत्र भएको तीन महिनामै सडक भत्किएपछि यहाँका स्थानीय आक्रोशित