वन्यजन्तु संरक्षक मिर सम्मानित « Khabarhub

वन्यजन्तु संरक्षक मिर सम्मानित


१८ चैत्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- वन्यजन्तु संरक्षणका क्षेत्रमा सक्रिय आलिया मिर जम्मु कश्मीर वन्यजन्तु संरक्षण पुरस्कारबाट सम्मानित भएकी छिन् ।

उनलाई जम्मु कश्मीरका लेफ्टिनेन्ट गर्भनर मनोज सिन्हाले वन्यजन्तु सम्मान प्रदान गरेका हुन् । आलिया मिरलाई कश्मीरमा भालुलगायत जंगली जनावरहरूको उद्धार र पासोमा परेका वन्यजन्तुलाई मुक्त गर्ने, घाइते जनावरको हेरचाह जस्ता वन्यजन्तु संरक्षणका कार्यका लागि सम्मान गरिएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

उनी कश्मीरमा पहिलो महिला वन्यजन्तु उद्धारकर्ता पनि हुन् । उनले वन्यजन्तु संरक्षणबारे जनचेतना जगाउन शैक्षिक क्षेत्रमा पनि जिम्मेवारी निर्वाह गर्दै आएकी छिन् । उनले चरा, एसियाटिक कालो भालु र हिमालयन खैरो भालुलगायत धेरै जङ्गली जनावरहरूको उद्धार गरिसकेकी छिन् ।

प्रकाशित मिति : १८ चैत्र २०७९, शनिबार  ९ : ५२ बजे

जग्गा कित्ताकाट खुलाउन भूमिमन्त्रीसँग व्यवसायीको माग

चितवन– चितवनका जग्गा तथा आवास व्यवसायीले भूमि व्यवस्था, सहकारी, सङ्घीय

वैदेशिक रोजगार ठगी नियन्त्रणमा विभागको सक्रियता, फरार आरोपितलाई सम्पर्कमा आउन आग्रह

काठमाडौँ– वैदेशिक रोजगार विभागले पक्राउ पुर्जी जारी भएर पनि हालसम्म

स्ट्यान्डर्ड चार्टर्ड बैंकबाट १६ प्रतिशत नगद लाभांस घोषणा

काठमाडौँ– स्ट्यान्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्षको मुनाफबाट शेयरधनीलाई लाभांश

सुनको मूल्यमा सामान्य वृद्धि, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।

प्रधानमन्त्री राहत कोषमा सहयोग जुट्ने क्रम जारी

काठमाडौँ– रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र