कर्णाली प्रदेश सभाको अधिवेशन अन्त्य « Khabarhub

कर्णाली प्रदेश सभाको अधिवेशन अन्त्य


१८ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो अधिवेशन आइतबार राति १२ बजेदेखि अन्त्य भएको छ ।

आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्यको निर्णय गरि प्रदेश प्रमुखको कार्यालयमा सिफारिस गरेको थियो।

सोहीअनुसार प्रदेश प्रमुख तिलक परियारले संविधानको धारा १८३ को उपधारा (२) बमोजिम अधिवेशन अन्त्य गरेका हुन्।

पहिलो अधिवेशनमै मुख्यमन्त्री राजकुमार शर्माले तीन पटक विश्वासको मत लिएका थिए ।

पहिलो अधिवेशमा १५ वटा बैठक बसेका थिए ।

प्रकाशित मिति : १८ बैशाख २०८०, सोमबार  ९ : ०० बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित