कागेश्वरी मनोहरामा आँखा शिविर सञ्चालन हुने « Khabarhub

कागेश्वरी मनोहरामा आँखा शिविर सञ्चालन हुने


१८ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कागेश्वरी मनोहरा नगरपालिकामा आँखा शिविर सञ्चालन हुने भएको छ । कागेश्वरी मनोहराको मूलपानीस्थित बाल गीताञ्जली स्कुलमा वैशाख २२ गते आँखा शिविर सञ्चालन हुन लागेको हो ।

उक्त आँखा शिविरमा मोतियाविन्दुको बिरामीलाई तिलगंगा प्रतिष्ठानद्वारा निःशुल्क शल्यक्रियाको व्यवस्था छ ।

शिविरको आयोजना तिलगंगा आँखा प्रतिष्ठान, कागेश्वरी मनोहरा नगरपालिका, नेश्नल ओपन स्काउट क्रु, बालगीताञ्जली स्कुल, नेपाल रेडक्रस सोसाइटीलगायातले गर्न लागेका हुन् ।

प्रकाशित मिति : १८ बैशाख २०८०, सोमबार  ७ : ५६ बजे

युक्रेन र मध्यपूर्व युद्धबीच भारतमा ब्रिक्स नेताहरूको बैठक

नयाँदिल्ली– उदीयमान तथा विकासोन्मुख राष्ट्रहरूको विश्वव्यापी एजेन्डा निर्माणमा थप प्रभावकारी

इन्द्रजात्राको साइत : आइतबार इन्द्रध्वजाको लिङ्गो उठाउन रूख काटिने

काठमाडौं– नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको इन्द्रजात्राका साइत

युएईमाथि ४४ रनको शानदार जित, नेपाल एसिया कपमा छनोट

काठमाडौं– तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली

इराकी लडाकुको ड्रोन हमलापछि पूर्व-पश्चिम पाइपलाइन बन्द गरिएको साउदी अरबको घोषणा

काठमाडौं- मध्यपूर्वमा जारी युद्ध थप भड्कँदै जाँदा साउदी अरबले आफ्नो

बुल्दी खोलामा एक करोडमा तटबन्धन निर्माण

दमौली– व्यास नगरपालिका-२ अन्तर्गत बुल्दी खोला आसपासका बस्तीलाई वर्षायाममा हुने