चुनावअघि राजस्थानमा १ सय युनिट बिजुली निःशुल्क घोषणा | Khabarhub Khabarhub

चुनावअघि राजस्थानमा १ सय युनिट बिजुली निःशुल्क घोषणा


१८ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

राजस्थान – राजस्थानमा विधानसभा चुनाव हुनुअघि मुख्यमन्त्री अशोक गहलोतको नेतृत्वमा रहेको कांग्रेस सरकारले अर्को लोकप्रिय निर्णय गरेको छ।

मुख्यमन्त्री गहलोतले राजस्थानका सबै उपभोक्ताहरूलाई बिजुलीको बिलमा ठूलो राहतको घोषणा गरेका हुन्।  मुख्यमन्त्रीले ट्विट गर्दै भनेका छन्, अब राज्यका जनताले १०० युनिटसम्म बिजुली प्रयोग गर्दा कुनै महसुल लाग्ने छैन।

उनका अनुसार अब हरेक महिना सबै उपभोक्ताले १०० युनिट बिजुली निशुल्क पाउनेछन्। अब जनताले अग्रिम बिल तिर्नुपर्ने छैन। उनका अनुसार जतिसुकै बिल आए पनि पहिलो १०० युनिटको विद्युत् महसुल तिर्न पर्ने छैन।

यसअघि उनले ५०० रुपैयाँमा एलपी ग्याँस दिने घोषणा गरेका थिए।

प्रकाशित मिति : १८ जेठ २०८०, बिहीबार  ९ : ४६ बजे

एमाले सचिवालय बैठक ओली निवास गुन्डुमा बस्दै

काठमाडौं– नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो

सल्यानमा गाडी दुर्घटना, ३ जनाको मृत्यु, चारजना घाइते

काठमाडौं– सल्यानमा गाडी दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको

प्रचारप्रसार नहुँदा ओझेलमा शुक्लाफाँटा

कञ्चनपुर– जैविक विविधता, दुर्लभ वन्यजन्तु र शान्त वातावरणले भरिपूर्ण शुक्लाफाँटा

आज बडादशैँको छैटौँ दिन, कात्यायनी देवीको पूजाआराधना गरिँदै

काठमाडौं– नेपालीहरुको महान पर्व बडादशैँ अन्तर्गत नवरात्रको छैटौँ दिन आज

जेनजी आन्दोलन : नेतालाई दण्ड र अबको बाटो

अब हामी फागुन २१ लाई निर्वाचनको अभियान बनाएर अगाडि जान,