एमालेको सचिवालय बैठक भोलि, के छ एजेन्डा? « Khabarhub

एमालेको सचिवालय बैठक भोलि, के छ एजेन्डा?


१८ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सचिवालय बैठक भोलि बस्ने भएको छ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले १९ जेठ शुक्रबारका दिन बैठक बोलाएका हुन्। बैठक बिहान साढे ११ बजे केन्द्रीय पार्टी कार्यालय च्यासलमा सुरु हुनेछ।

बैठकमा खासगरी अहिले पशुपतिनाथ मन्दिरको जलहरी प्रकरणमा लागेको आरोपको खण्डन गर्नुका साथै पार्टीको आन्तरिक तथा राजनीतिक एवं समसामयिक विषयमा छलफल हुने जनाइएको छ।

प्रकाशित मिति : १८ जेठ २०८०, बिहीबार  १० : १२ बजे

आपत्कालीन ढोका खोलेर जसले बचाए बुद्धको जहाजका ५१ यात्रुको ज्यान

काठमाडौं– झापाको भद्रपुर विमानस्थलमा अवतरणका क्रममा शुक्रबार राति बुद्ध एयरको

जाडोयाममा स्वास्थ्य सतर्कता अपनाउन मन्त्रालयको अपिल

काठमाडौं – जाडोयाम सुरु भएसँगै चिसो, कुहिरो, हिमपात लगायतका कारण

बन्दीपुर भ्रमण वर्षमा साढे छ लाख पर्यटक भित्रिए

तनहुँ – बन्दीपुर भ्रमण वर्ष २०२५ को अवसरमा बन्दीपुरमा छ

बुद्ध एयरका यात्रु अर्जुनधाराका मेयर भन्छन् : दुई जना भाइहरूले ढोका फुटाए, हाम्फालेर बाँच्यौँ

काठमाडौँ । शुक्रबार साँझ काठमाडौँबाट भद्रपुर झापा उडान भरेको बुद्ध