धनगढीमा युवा वैज्ञानिक सम्मेलन « Khabarhub

धनगढीमा युवा वैज्ञानिक सम्मेलन


१६ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

धनगढी – नवीन खोज, अनुसन्धान र विकास भन्ने उद्घोषका साथ दुई दिने युवा वैज्ञानिक सम्मेलन शुक्रबारदेखि धनगढीमा सुरु भएको छ।

सम्मेलनमा रोवटिक्स फुटबल र यन्त्र रोवेटिक्स रेस सम्बन्धी प्रतिस्पर्धा भइरहेको छ। फुटबलमा ११ र रेसमा १६ टिमका बीचमा प्रतिस्पर्धा भइरहेको हो। दुईवटै विधाका विजेता खेलाडीलाई पुरस्कार पनि दिइने भएको छ।

प्रतियोगिताका लागि कैलाली कञ्चनपुर, बैतडी, बझाङ, दार्चुला लगायतका जिल्लाबाट आएका युवा तथा विद्यार्थी सहभागी छन्।

युवा वैज्ञानिक सम्मेलनमा सुदूरपश्चिममा साथै सुर्खेत र काठमाडौंबाट आएकाले समेत विभिन्न खालका प्रदर्शनी र सिकाउने काम गरिरहेको मूल आयोजक सुदूरपश्चिम प्रदेश सरकार अन्तरगतको प्रदेश युवा परिषदका सदस्य सचिव युवराज कुँवरले जानकारी दिए

दुई दिने कार्यक्रममा उत्कृष्ट प्रदर्शनी गर्ने समूह वा व्यक्तिलाई एक लाख रुपियाँ पुरस्कार दिइने छ।

प्रकाशित मिति : १६ असार २०८०, शनिबार  ६ : ०४ बजे

प्रधानमन्त्रीलाई मेसेज गर्दा पक्राउ परेका सचिव पुष्कर अनिवार्य अवकाशमा

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’लाई मेसेज गर्दा पक्राउ परेका सचिव

प्रधानमन्त्री बालेनले पहिलोपटक गरे उद्योगी व्यवसायीसँग छलफल 

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले उद्योग व्यवसाय, लगानी वातावरण तथा आर्थिक

सरकारमा अधिनायकवादी प्रवृत्तिको प्रतिविम्ब देखियो : पद्मा अर्याल

काठमाडौं- नेकपा एमालेकी संसदीय दलकी उपनेता पद्मा अर्यालले वर्तमान सरकारको सय

इरानसँगको युद्धविराम समाप्त भएको ट्रम्पको घोषणा, नयाँ सम्झौता नहुने संकेत

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भएको युद्धविराम अब समाप्त भएको

वन अधिकृत यादव घुससहित पक्राउ

काठमाडौं– सब डिभिजन वन कार्यालय बन्दीपुर कार्यालयका प्रमुख रामकेवल राय