प्रि-ओपन सेसनमा नेप्से सूचकमा झिनो गिरावट « Khabarhub

प्रि-ओपन सेसनमा नेप्से सूचकमा झिनो गिरावट


१६ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रि-ओपन सेसनमा नेप्से सूचक ०.१२ विन्दुले घटेको छ । यससँगै सूचक २१०६.०६ अंकमा अडिएको छ ।

२ लाख ८० हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १५ कम्पनीको ८७५ कित्ता सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल १८ पटक सेयर कारोबार भएको छ । ८ कम्पनीको भाउ बढ्दा ४ वटाको भने मूल्य घटेको छ । एउटा कम्पनीको मूल्यमा भने कुनै पनि परिवर्तन भएको छैन ।

प्रकाशित मिति : १६ श्रावण २०८०, मंगलबार  ११ : ३३ बजे

टोखाबाट १९ लाख रुपैयाँ बराबरको धनमाल चोरी

काठमाडौं– टोखा नगरपालिका-३ बस्ने तिल सरा पुर्जाको घरबाट सुनका विभिन्न गरगहना

हत्या आरोपमा एकजना पक्राउ

संखुवासभा– चैनपुर नगरपालिका-१० इखम्बु बस्ने ४७ वर्षीय लीला प्रसाद राईको हत्या

धोबी खोलो सफाइमा उत्रिए हर्कका समर्थक (तस्बिरहरू)

काठमाडौं– धरानबाट सुरु भएको हर्क साम्पाङको श्रमदान अभियान काठमाडौं प्रवेश

भानु नगरका शिक्षकलाई ‘एआई’ तालिम

तनहुँ– तनहुँको भानु नगरपालिका भित्रका विभिन्न विद्यालयमा सेवारत शिक्षकका लागि

प्रतिनिधिसभा सदस्य निर्वाचन : बैतडीमा एक हजार ४४२ कर्मचारी खटाइने

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि