कञ्चनपुरबाट चरेससहित एक जना पक्राउ « Khabarhub

कञ्चनपुरबाट चरेससहित एक जना पक्राउ


१६ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

धनगढी – कञ्चनपुरस्थित गड्डाचौकीबाट लागुऔषध चरेससहित एक जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरको प्रहरी टोलीले जनकबहादुर कार्कीलाई लागुऔषधसहित पक्राउ गरेको हो।

जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर १० का कार्कीलाई नौ दशमलव १७ ग्राम चरेससहित पक्राउ गरिएको हो। कञ्चनपुर जिल्ला अदालतबाट म्याद थप गरेर थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ।

प्रकाशित मिति : १६ श्रावण २०८०, मंगलबार  ८ : २८ बजे

पोखराका मेयरको घरमा आगजनी गर्ने रास्वपाका नेता कारागार चलान

काठमाडौँ- पोखरा महानगरका मेयर धनराज आचार्यको घरमा २४ भदौको जेनजी

पूर्णबहादुरले बोल्न नदिएपछि गगनले दर्ता गराएका थिए अतिरिक्त धारणा

काठमाडौँ- गगन थापाले कांग्रेस केन्द्रीय समितिले निर्णय गरेअनुसार पुस २६–२८

मर्मतपछि एमालेको केन्द्रीय कार्यालयबाट नियमित काम सुरु

काठमाडौँ- नेकपा (एमाले) ले पुरानै ललितपुर, च्यासलस्थित केन्द्रीय कार्यालयबाट पार्टीको

पोखरामा बुधबारदेखि राष्ट्रिय औद्योगिक व्यापार र सूचना प्रविधि मेला

कास्की – पोखरामा यही बुधबारदेखि राष्ट्रिय औद्योगिक व्यापार र सूचना

कमला नदीमा अस्थायी ‘डाइभर्सन’ बनाइँदै

सिरहा – हुलाकी सडकअन्तर्गत सिरहा र धनुषा जोड्ने कमला नदीमा