लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ « Khabarhub

लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ


१५ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– कञ्चनपुरमा लागूऔषध मुद्दामा फरार रहेका एक जना पक्राउ परेका छन्।

जिल्लाको भीमदत्त नगरपालिका–५ सुकासालका ५१ वर्षीय लक्षी तिरुवालाई शुक्रवार प्रहरीले पक्राउ गरेको हो। 

तिरुवालाई उनकै घरबाट पक्राउ गरेको हो। उनलाई अदालतले २०७९ बैशाख १३ गते लागू औषधको मुद्दामा तीन दिन कैद सजाय तोकेको थियो।

उनलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि अदालतमा पेश गरिएको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति : १५ भाद्र २०८०, शुक्रबार  ६ : ३१ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ