लिभरपुललाई हराउदै टोटनहम दोस्रो स्थानमा उक्लियो | Khabarhub Khabarhub

लिभरपुललाई हराउदै टोटनहम दोस्रो स्थानमा उक्लियो


१४ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


885
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इङ्लिस प्रिमियर लिगअन्तर्गत ९ खेलाडीमा सीमित लिभरपुल टोटनहम २–१ ले हराएको छ । शनिबार राति भएको खेलमा जितसँगै टोटनहम दोस्रो स्थानमा उक्लिएको हो ।  

सात खेलबाट १७ अंक बनाएको टोटनहम दोस्रो स्थानमा छ । समान खेलबाट १६ अंक रहेको लिभरपुल चौथो स्थानमा रहँदा समान १७ अंकको आर्सनल तेस्रो स्थानमा छ । पहिलो हार बेहोरेको म्यानचेष्टर सिटी १८ अंकसहित शीर्षस्थानमा छ ।

लन्डनस्थित घरेलु मैदानमा टोटनहमलाई जित दिलाउन कप्तान हुङ मिन सनले एक गोल गरेका थिए । ३६औं मिनेटमा रिचार्लिसनले मिलाएको पास सदुपयोग गर्दै सुरुआती अग्रता बनाए ।

पहिलो हाफको इन्जुरी समयमा कोडी गाक्पोले गोल गर्दै खेल १–१ मा पुर्‍याएका हुन् । 

प्रकाशित मिति : १४ आश्विन २०८०, आइतबार  ८ : ०५ बजे

प्रधानमन्त्रीबाट भागीरथा न्यौपाने बुद्धशान्ति अस्पतालको उद्‌घाटन

झापा– प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको बुद्धशान्ति गाउँपालिका, बुधबारेस्थित भागीरथा

टिमुरे भन्सारमा गाडीको बिजोक (तस्बिरहरू) 

काठमाडौं – रसुवा जिल्लास्थित नेपाल-चीन सीमानामा रहेको ल्हेन्दे खोलामा यही

भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भक्तपुर– भक्तपुरलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । आज

प्रधानमन्त्री ओली गृह जिल्ला झापामा

झापा– प्रधानमन्त्री केपी शर्मा ओली शनिबार गृह जिल्ला झापा आइपुगेका

किवाहाङ : सुनजस्तै पुरानो नहुने फौजीशास्त्र !

मूर्धन्य साहित्यकार बीपी कोइरालाले नयाँ पुस्तकका विषयमा भनेका छन्– ‘हिजो