लिभरपुललाई हराउदै टोटनहम दोस्रो स्थानमा उक्लियो « Khabarhub

लिभरपुललाई हराउदै टोटनहम दोस्रो स्थानमा उक्लियो


१४ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


885
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इङ्लिस प्रिमियर लिगअन्तर्गत ९ खेलाडीमा सीमित लिभरपुल टोटनहम २–१ ले हराएको छ । शनिबार राति भएको खेलमा जितसँगै टोटनहम दोस्रो स्थानमा उक्लिएको हो ।  

सात खेलबाट १७ अंक बनाएको टोटनहम दोस्रो स्थानमा छ । समान खेलबाट १६ अंक रहेको लिभरपुल चौथो स्थानमा रहँदा समान १७ अंकको आर्सनल तेस्रो स्थानमा छ । पहिलो हार बेहोरेको म्यानचेष्टर सिटी १८ अंकसहित शीर्षस्थानमा छ ।

लन्डनस्थित घरेलु मैदानमा टोटनहमलाई जित दिलाउन कप्तान हुङ मिन सनले एक गोल गरेका थिए । ३६औं मिनेटमा रिचार्लिसनले मिलाएको पास सदुपयोग गर्दै सुरुआती अग्रता बनाए ।

पहिलो हाफको इन्जुरी समयमा कोडी गाक्पोले गोल गर्दै खेल १–१ मा पुर्‍याएका हुन् । 

प्रकाशित मिति : १४ आश्विन २०८०, आइतबार  ८ : ०५ बजे

एट्लेटिकोसँग म्यानचेस्टर युनाइटेड स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा एट्लेटिको मड्रिडसँग म्यानचेस्टर युनाइटेड स्तब्ध भएको

उदयपुरको बेलकामा जङ्गली हात्ती मृतावस्थामा फेला

उदयपुर– उदयपुरको बेलका नगरपालिका–१ स्थित धानखेतमा वयस्क जङ्गली भाले हात्ती

आजको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

झापामा पेट्रोलियम पदार्थको अभाव छैन : आयल निगम

झापा– चाडबाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन

च्याम्पियन्स लिग : लिलमाथि आर्सनलको सहज जित

काठमाडौँ– यूईएफए च्याम्पियन्स लिग फुटबलमा आर्सनलले सहज जित निकालेको छ