प्रधानमन्त्री प्रचण्डले बोलाए ७ दलको बैठक  « Khabarhub

प्रधानमन्त्री प्रचण्डले बोलाए ७ दलको बैठक 


१४ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ७ दलको बैठक बोलाएका छन्। 

प्रमुख प्रतिपक्ष नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग आइतबार भएको भेटवार्तापछि प्रधानमन्त्रीले संसद्‌मा प्रतिनिधित्व गर्ने ७ दलको बैठक बोलाएका हुन्। 

प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव रमेश मल्लका अनुसार ११ बजे बस्ने गरी ७ दलको बैठक बोलाइए हो । 

बैठकमा संसद्‌मा प्रतिनिधित्व गर्ने, राष्ट्रिय दलको मान्यताप्राप्त दलहरू सहभागी हुनेछन्। ७ दलको बैठकमा सदन सञ्चालन, सुन तस्करीको छानबिन लगायतमा छलफल हुने जनाइएको छ ।

प्रकाशित मिति : १४ आश्विन २०८०, आइतबार  ११ : १८ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन