केएमसी अस्पतालका डाक्टर कुटिए, दुई जना पक्राउ, डाक्टरहरु आन्दोलित « Khabarhub

केएमसी अस्पतालका डाक्टर कुटिए, दुई जना पक्राउ, डाक्टरहरु आन्दोलित


१४ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँ मेडिकल कलेज केएमसी अस्पतालमा डाक्टर कुटेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

आइतबार दिउँसो केएमसी अस्पतालमा कार्यरत डा. मनिष खड्‍कामाथि कुटपिट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा २२ वर्षीय रूपक गौतम र ३४ वर्षीय सरोज गौतम रहेको प्रहरीले जनाएको छ ।

कुटपिट गरेको विरोधमा अस्पतालका डाक्टरहरु आन्दोलनमा उत्रेका छन् । उनीहरुले अस्पतालअगाडि प्रदर्शन गरिरहेका छन् ।

प्रकाशित मिति : १४ आश्विन २०८०, आइतबार  ३ : ०३ बजे

जुम्लामा आज सार्वजनिक बिदा

जुम्ला– कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लाभर आज सार्वजनिक बिदा दिएको

बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २२ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज २२ गते बिहीबारको राशिफल

काठमाडौँ – आज २०८३ साल असोज २२ गते बिहीबार सन्

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको