अभिनेता अनमोल केसीलाई सरकारी वकिलको कार्यालयमा उपस्थित गराइयो | Khabarhub Khabarhub

अभिनेता अनमोल केसीलाई सरकारी वकिलको कार्यालयमा उपस्थित गराइयो


१४ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


378
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अभिनेता अनमोल केसीलाई सरकारी वकिलको कार्यालयमा उपस्थित गराइएको छ ।

आपराधिक विश्वासघातको आरोपमा पक्राउ परेका अभिनेता केसीलाई प्रहरीले जिल्ला अदालत काठमाडौँमा उपस्थित गराउनुअघि आइतबार सरकारी वकिलको कार्यालय लगिएको हो ।

प्रहरीले उनलाई आपराधिक विश्वासघात गरेको आरोपमा शुक्रबार साँगाबाट पक्राउ गरेको थियो । १० लाख रुपैयाँ पेश्की लिएर ‘रावायण’ फिल्म खेल्न आनाकानी गरेपछि उनीविरुद्ध निर्माण युनिटले आपराधिक विश्वासघातको जाहेरी दिएका थिए ।

प्रकाशित मिति : १४ आश्विन २०८०, आइतबार  ४ : ५८ बजे

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

ट्रम्पलाई अचम्ममा पार्ने लाइबेरियाको विगत

लाइबेरिया खेलकुद जगतमा पहिलो पटक चर्चामा सन् १९९५ मा आएको

बर्सातका कारण सुनसान बने ‘होमस्टे’

बागलुङ– बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि सत्कार घरबास