कांग्रेसका मन्त्रीलाई फिर्ता बोलाऔँ, समाजवादी मोर्चाले मात्रै सरकार चलाओस् : महामन्त्री थापा | Khabarhub Khabarhub

कांग्रेसका मन्त्रीलाई फिर्ता बोलाऔँ, समाजवादी मोर्चाले मात्रै सरकार चलाओस् : महामन्त्री थापा


१४ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


399
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीबाट सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता बोलाउन माग गरेका छन् ।

कांग्रेस रूपान्तरण अभियान बागमती प्रदेशले आइतबार राष्ट्रिय सभागृहमा गरेको कार्यक्रममा बोल्दै महामन्त्री थापाले पार्टीका तर्फबाट सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता बोलाएर फ्लोरबाटै अहिलेको सरकारलाई समर्थन गरेर बस्नुपर्ने बताए ।

उनले कांग्रेसले पार्टीका तर्फबाट सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता बोलाएर अढाइ वर्ष समाजवादी मोर्चालाई मात्रै सरकार चलाउन दिनुपर्ने तर्क गरे ।

वर्तमान सरकारमा कांग्रेसका तर्फबाट नौ जना मन्त्री छन्।

प्रकाशित मिति : १४ आश्विन २०८०, आइतबार  ५ : ५६ बजे

पुनहिल घोडेपानी : प्राकृतिक सौन्दर्यको खानी

म्याग्दी– हिमाल, पहाडी भूगोल, सूर्योदय र गुराँसको जङ्गल अवलोकनका लागि

इंग्लिस प्रिमियर लिगमा चेल्सीसँग ब्राइटन पराजित

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले ब्राइटनलाई हराएको छ ।

‘राहतपछि पीडितलाई न्यानो बनाउने योजनामा छौं’

कात्तिक १७ गतेको भूकम्पले रुकुम पश्चिम र जाजरकोटमा भूकम्पले ठुलो

ताप्लेजुङको याम्फुदिनमा बोलेरो दुर्घटना, चालकको मृत्यु

ताप्लेजुङ– ताप्लेजुङको सिरीजंघा गाउँपालिका–८ याम्फुदिनमा सवारी दुर्घटना हुँदा एक जनाको

तान्जानियामा बाढी पहिरोमा परी ४७ जनाको मृत्यु

तान्जानिया– उत्तरी तान्जानियामा बाढीका कारण आएको पहिरोमा परी कम्तीमा ४७