बालकलाई ठक्कर दिने मोटरसाइकल चालक प्रहरी नियन्त्रणमा | Khabarhub Khabarhub

बालकलाई ठक्कर दिने मोटरसाइकल चालक प्रहरी नियन्त्रणमा


१४ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


300
Shares
  • change font
  • change font
  • change font

वीरेन्द्रनगर- सुर्खेतको वीरेन्द्रनगरस्थित फोरलेन सडकको गोकुल कटेज नजिकै बालकलाई ठक्कर दिएर फरार भएका मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीले ३१ वर्षका मोटरसाइकल चालक अर्जुन पुनलाई नियन्त्रणमा लिएको जनाएको हो । गुर्भाकोट नगरपालिका १४ का उनले प्रदेश ३ ००२ प ९२०२ नम्बरको मोटरसाइकल चलाएका थिए ।

मोटरसाइकलको ठक्करबाट दैलेखको आठबीस नगरपालिका ६ खिड्कीज्यूला घर भएका ६ वर्षीय बालक टेकदर्शन गिरीको मृत्यु भएको थियो ।

प्रकाशित मिति : १४ आश्विन २०८०, आइतबार  ६ : ५५ बजे

‘युद्धमा सबैभन्दा पहिले सत्य मर्छ’

कल्पना गर्नुहोस्, कति मूर्ख हुनुपर्छ दुई आणविक शक्ति सम्पन्न देशबीच

आजका लागि फलफूल तथा तरकारीको मूल्य यस्तो छ

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

म्याग्दीको प्रभुचेलामा ध्यानका लागि पूर्वाधार निर्माण

म्याग्दी– सामुदायिक ध्यान केन्द्र सञ्चालनका लागि म्याग्दीको मालिका गाउँपालिका– ७

मेचीनगरमा सजिवनको व्यावसायिक खेती

झापा– झापाको मेचीनगर नगरपालिका बहुउपयोगी खाद्य वनस्पति सजिवन (मोरिङ्गा)को व्यावसायिक

पाकिस्तानले गर्‍यो भारतविरुद्ध आक्रमणको घोषणा

पाकिस्तान- पाकिस्तानले भारतविरुद्ध प्रत्याक्रमणको घोषणा गरेको छ। भारतले आक्रमण गरेको