मोटरसाइकल चोरीमा संलग्न तीन जना पक्राउ « Khabarhub

मोटरसाइकल चोरीमा संलग्न तीन जना पक्राउ


१४ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रहरीले मोटरसाइकल चोरीमा संलग्न भएको आरोपमा तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुनसरीको इटहरी उपमहानगरपालिकाका २३ वर्षीय प्रेम मगर , दोलखाको मेलुङ्ग गाउँपालिकाका २६ वर्षीय लालमान तामाङ्ग र रामेछापको लिखु तामाकोशी गाउँपालिका २ का २६ वर्षी प्रेम रसाईली रहेका छन् ।

प्रहरीले उनीहरुको साथबाट रामेछाप लिखु तामाकोशी गाउँपालिका घर भई भक्तपुरको लोकन्थी बस्ने रामकुमार खड्काको हराएको ०२,०३४ प ०९१८ नम्बरको मोटरसाइकल बरामद गरेको छ । उक्त मोटरसाईकल उनीहरुले नम्बर प्लेट परिवर्तन गरी प्रयोग गरेका थिए ।

प्रकाशित मिति : १४ आश्विन २०८०, आइतबार  ११ : २० बजे

पहिरो पीडित परिवारलाई राहत उपलब्ध गराउन कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले यही साउन २७ गते राति रोल्पाको थवाङ–५

मानव शरीर जलन उपचारसम्बन्धी विधेयकमा स्वास्थ्य मन्त्रालयले माग्यो सुझाव

काठमाडौँ- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘मानव शरीर जलन (उपचार

प्रचारप्रसारको अभावमा ओझेलमा पर्दै ‘सिद्ध गुफा’

स्याङ्जा – यहाँको धार्मिक आस्थाका रूपमा रहेको सिद्ध गुफाको प्रचारप्रसार

पत्रकार किशोर श्रेष्ठको गिरफ्तारीप्रति माधव नेपालको आपत्ति

काठमाडौँ । नेकपाका नेता पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पत्रकार किशोर श्रेष्ठलाई

निगमले भन्यो– ग्यास सिलिण्डर अनावश्यक मौज्दात नराख्नू

काठमाडौं । नेपाल आयल निगमले साविकको भन्दा करिब २० प्रतिशत