प्रिओपन सेसनमा नेप्से परिसूचक सामान्य गिरावट « Khabarhub

प्रिओपन सेसनमा नेप्से परिसूचक सामान्य गिरावट


१५ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रिओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेको  छ। आजको सेसनमा नेप्से ०.२१ अंकले घटेर १८६४.१८ बिन्दुमा झर्‍याे । 

सेसन अवधिमा सेन्सेटिभ इण्डेक्स भने स्थिर रह्यो । सो अवधिमा चार स्टकको ४० कित्ता सेयर किनबेच भयो । जसमा एक स्टकको मूल्य बढ्दा तीनवटाको घटेको थियो ।

उक्त किनबेचबाट २५ हजार ६१४ रुपैयाँ बराबरको कारोबार भयो ।

प्रकाशित मिति : १५ कार्तिक २०८०, बुधबार  ११ : ३५ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्