श्रीमतीको हत्या गरेको आरोपमा एक जना पक्राउ « Khabarhub

श्रीमतीको हत्या गरेको आरोपमा एक जना पक्राउ


१५ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


363
Shares
  • change font
  • change font
  • change font

कपिलवस्तु- श्रीमतीको हत्या गरेको आरोपमा कपिलवस्तुमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मायादेवी गाउँपालिका–८ बरकुलका २६ वर्षका विनयकुमार चमार छन् ।

श्रीमती सन्ध्या चमारको हत्या गरेको आरोपमा उनी पक्राउ परेका हुन् ।

विनयकुमारले मालाले घाँटी कसेर सन्ध्याको हत्या गरेको अनुसन्धानबाट खुलेको छ ।

 

प्रकाशित मिति : १५ कार्तिक २०८०, बुधबार  ४ : ३९ बजे

सरकारले एडिबीसँग १६ करोड ५० लाख डलर सहुलियतपूर्ण ऋण लिने

काठमाडौं – एसियाली विकास बैंक (एडिबी)ले नेपाल सरकारलाई १६ करोड

ठमेलमा अश्लिल क्रियाकलापमा सङ्लग्न तीन विदेशी महिला पक्राउ

काठमाडौं – नेपाल प्रहरीले राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा अश्लिल

गाउँदै, नाच्दै कोदो रोप्दै बारपाकीहरु

गोरखा – पर्याप्त पानी नपर्दा तल्लो भेगमा धान रोपाइँले गति

फेरिए भन्सार र आन्तरिक राजस्व विभागका महानिर्देशक

काठमाडौं । अर्थ मन्त्रालयअन्तर्गतका भन्सार विभाग र आन्तरिक राजस्व विभागका

आसिफ शेख अब लुम्बिनी लायन्समा

काठमाडौं – राष्ट्रिय क्रिकेट टोलीका भरपर्दा ओपनर आसिफ शेख आगामी