डब्लूएचओको दक्षिणपूर्वी एसिया निर्देशकमा बंगलादेशकी वाजेद विजयी | Khabarhub Khabarhub

डब्लूएचओको दक्षिणपूर्वी एसिया निर्देशकमा बंगलादेशकी वाजेद विजयी


१५ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


486
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को दक्षिणपूर्वी एसिया क्षेत्रको निर्देशकमा बंगलादेशकी साइमा वाजेद विजयी भएकी छिन् ।

भारतको नयाँ दिल्लीमा भएको निर्वाचनमा बंगलादेशकी वाजेद चयन भएकी हुन् । उनी बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाकी छोरी हुन् ।

उक्त पदका लागि नेपालका डा. शम्भुप्रसाद आचार्य पनि प्रतिस्पर्धामा थिए । उनले आगामी फेब्रुअरी १ बाट कार्यभार सम्हाल्ने डब्लूएचओले जनाएको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०८०, बुधबार  ५ : २८ बजे

जब सांसदहरू विश्वविद्यालयको छात्राबास छिरे

कीर्तिपुर– मुलुककै जेठो र सर्वाधिक ठूलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयको किर्तिपुरस्थित

माछा मार्न गएका युवकको गोहीको आक्रमणमा परि मृत्यु

भरतपुर – बुढीराप्तीमा माछा मार्न गएका एक युवकको गोहीको आक्रमणमा

बाह्र वर्ष लगाएर खेलमैदान निर्माण

म्याग्दी– अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेमा सुरु भएको १२ वर्षपछि खेलमैदान निर्माण

भोजपुरको चिरखुवा खोलामा पक्की निर्माण

भोजपुर– चिरखुवा खोलामा रु पाँच करोड ६२ लाखको लागतमा २०

रावाबेँसीबाट करोड हाराहारीका लिची बिक्री

खोटाङ– रावाबेँसी गाउँपालिकाका किसानले लिची बेचेर करिब एक करोड आर्जन