डब्लूएचओको दक्षिणपूर्वी एसिया निर्देशकमा बंगलादेशकी वाजेद विजयी « Khabarhub

डब्लूएचओको दक्षिणपूर्वी एसिया निर्देशकमा बंगलादेशकी वाजेद विजयी


१५ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


486
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को दक्षिणपूर्वी एसिया क्षेत्रको निर्देशकमा बंगलादेशकी साइमा वाजेद विजयी भएकी छिन् ।

भारतको नयाँ दिल्लीमा भएको निर्वाचनमा बंगलादेशकी वाजेद चयन भएकी हुन् । उनी बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाकी छोरी हुन् ।

उक्त पदका लागि नेपालका डा. शम्भुप्रसाद आचार्य पनि प्रतिस्पर्धामा थिए । उनले आगामी फेब्रुअरी १ बाट कार्यभार सम्हाल्ने डब्लूएचओले जनाएको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०८०, बुधबार  ५ : २८ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५