नक्कली शरणार्थी प्रकरण : पूर्वमन्त्रीहरु रायमाझी र खाँण थुनामै रहने « Khabarhub

नक्कली शरणार्थी प्रकरण : पूर्वमन्त्रीहरु रायमाझी र खाँण थुनामै रहने


१५ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


606
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नक्कली शरणार्थी प्रकरणमा थुनामा रहेका मध्ये पूर्वमन्त्रीहरु टोपबहादुर रायमाझी र बालकृष्ण खाँण थुनामा नै रहने भएका छन् ।

उच्च अदालत, पाटनलले आज फैसला सुनाउँदै रायमाझीलाई थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको हो ।  खाँणको हकमा दुई न्यायाधीशबीच राय बाझिएपछि उनी हाल थुनामा नै रहने भएका हुन् । उनको मुद्दा तेस्रो न्यायाधीश समक्ष निर्णायार्थ पेस हुनेछ ।

न्यायाधीशहरू प्रकाश खरेल र जनक पाण्डेको संयुक्त इजलासले आज भुटानी शरणार्थी नेता टेकनाथ रिजाललाई भने १५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।

 

प्रकाशित मिति : १५ मंसिर २०८०, शुक्रबार  ४ : ०५ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना