बिरगञ्जलाई हराएको चितवनको पहिलो जित « Khabarhub

बिरगञ्जलाई हराएको चितवनको पहिलो जित


१५ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल सुपर लिग (एनएसएल) मा एफसी चितवनले पहिलो जित दर्ता गराएको छ । आज बिरगञ्ज युनाईटेडलाई २–१ गोल अन्तरले हराउँदै चितवनले एनएसएलमा पहिलो जित दर्ता गरेको हो ।

चितवनको जितमा बिमल घर्तिमगर र टोरिन जेब्रिनले विजयी गोल गरे । बिरगञ्जका एकिन्स कयी बाफोरले एक गोल फर्काएका थिए ।
जित सहित चितवनले तीन खेलबाट ४ अंक जोडेको छ ।

लगातार दोस्रो खेलमा पराजित बिरगञ्ज अंक विहीन छ ।

 

प्रकाशित मिति : १५ मंसिर २०८०, शुक्रबार  ७ : ४२ बजे

वासुदेव घिमिरेले छाडे एमाले, रास्वपाबाट विष्णु पौडेलविरूद्ध चुनाव लड्ने तयारी

काठमाडौँ -नेकपा एमाले नेता वासुदेव घिमिरेले पार्टी परित्यागको घोषणा गरेका

एकीकरणले कुलमानलाई तनाव : रास्वपाले महामन्त्री पद दिन मानेन, उज्यालोका नेताहरूले एकता स्वीकारेनन्

काठमाडौं – सहमति भएको २४ घण्टा बित्न नपाउँदै राष्ट्रिय स्वतन्त्र

भोटे दमाईको निधनप्रति महानिरीक्षक कार्कीले दिए भावुक श्रद्धाञ्जली

काठमाडौं – नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले किशोरावस्थामा आफ्नो

राप्रपाको समानुपातिक सूचीः जुम्लामा पहिलोपटक दलित उम्मेदवार समानुपातिक शीर्षसूचीमा

जुम्ला– जुम्ला जिल्लाको राजनीतिक इतिहासमा पहिलोपटक दलित समुदायका उम्मेदवार प्रतिनिधि