बिरगञ्जलाई हराएको चितवनको पहिलो जित « Khabarhub

बिरगञ्जलाई हराएको चितवनको पहिलो जित


१५ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल सुपर लिग (एनएसएल) मा एफसी चितवनले पहिलो जित दर्ता गराएको छ । आज बिरगञ्ज युनाईटेडलाई २–१ गोल अन्तरले हराउँदै चितवनले एनएसएलमा पहिलो जित दर्ता गरेको हो ।

चितवनको जितमा बिमल घर्तिमगर र टोरिन जेब्रिनले विजयी गोल गरे । बिरगञ्जका एकिन्स कयी बाफोरले एक गोल फर्काएका थिए ।
जित सहित चितवनले तीन खेलबाट ४ अंक जोडेको छ ।

लगातार दोस्रो खेलमा पराजित बिरगञ्ज अंक विहीन छ ।

 

प्रकाशित मिति : १५ मंसिर २०८०, शुक्रबार  ७ : ४२ बजे

प्रधानमन्त्रीको अध्यक्षतामा चिकित्सा शिक्षा आयोगको बैठक सुरु

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा चिकित्सा शिक्षा आयोगको बैठक सुरु

गृशमन्त्रीसामु महानिरीक्षक कार्कीले भने- नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ

काठमाडौं– नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले नेपाल प्रहरी जस्तोसुकै कठिन

राज्यका संवेदनशील सूचना चुहाउनेलाई उन्मुक्ति दिइँदैन : मन्त्री गुरुङ

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले राज्यका संवेदनशील सूचना चुहाउनेलाई उन्मुक्ति नदिइने

प्रहरी निरीक्षक सिंहसहित २३ प्रहरी कर्मचारी पुरस्कृत

हुम्ला– नेपाल प्रहरीको ७१औँ स्थापना दिवसको अवसरमा प्रहरी निरीक्षक जंगबहादुर

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य रु एक हजार ७००