मेरो मौनता आजसम्मका लागि मात्रै हो : रवि लामिछाने « Khabarhub

मेरो मौनता आजसम्मका लागि मात्रै हो : रवि लामिछाने


१९ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो मौनता आजसम्मका लागि मात्रै भएको बताएका छन् । आफूलाई भन्न बाँकी र लेख्न बाँकी केही भए ती कुरा गरिहाल्न उनले भनेका छन् ।

आफू अभिमन्यु नभएको बताउँदै उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अब मलाई भन्न बाँकी, गर्न बाँकी, लेख्न बाँकी केही भए भनीहाल्नुहोला, गरीहाल्नु होला, लेखिहाल्नु होला। मेरो मौनता आज सम्मका लागि मात्रै हो। म अभिमन्यु होइन।’

 नागरिकता विवादमा सर्वोच्चको फैसलापछि सांसद र मन्त्री पद गुमाएका लामिछानेको नेपाली नागरिकता कायम भइसकेको छ । उनी पुन: गृहमन्त्रालयमा फर्किन चाहेका छन् । तर, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उनलाई गृहमन्त्री दिन सकारात्मक छैनन् ।

प्रकाशित मिति : १९ माघ २०७९, बिहीबार  १ : ४१ बजे

मिटरब्याज पीडितसँग वार्ता गर्न समिति गठन

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मिटरब्याज पीडितसँग वार्ता गर्न प्रधानमन्त्री कार्यालय,

ललितपुर मेयर कप महिला क्रिकेट : आयोजकसामू १११ रनको लक्ष्य

काठमाडौँ – सशस्त्र प्रहरी बलको एपीएफ क्लबले यहाँ जारी ललितपुर

प्रि-ओपन सेसन नेप्सेमा ४.३५ अंकले वृद्धि

काठमाडौँ- प्रि-ओपन सेसनमा मंगलबार सेयर बजार ०.२३ प्रतिशतले वृद्धि भएको

एमालेले घचेटिरहे नयाँ पाइला चाल्छु : भीम रावल

कैलाली – नेकपा एमालेका नेता भीम रावलले राजनीतिमा आफूले नयाँ

घट्यो सुन र चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ – नेपाली बजारमा सुनको मूल्य लगातार तेस्रो दिन घटेको