कालिन्चोक दर्शनको आईपीओ बाँडफाँड « Khabarhub

कालिन्चोक दर्शनको आईपीओ बाँडफाँड


१९ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कालिञ्चोक दर्शनले सर्वसाधारणलाई बिक्री खुलाएको साधारण सेयर बिहीबार बाँडफाँड गरेको छ । कम्पनीले माघ ३ देखि ६ गतेसम्म आवेदन खुलाएको आईपीओ बिहीबार बाँडफाँड गरेको हो ।

यसमा ८९ हजार ६४० जना सर्वसाधारण आवेदकले गोलाप्रथामार्फत १० कित्ताका दरले सेयर हात पारेका छन् ।  आईपीओमा १४ लाख ७३ हजार जनाले आवेदन दिएका थिए ।

कम्पनीले १० करोड ८० लाख रुपैयाँ बराबरको १० लाख ८० हजार कित्ता आईपीओ जारी गरेको थियो । योमध्ये १ लाख ८ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरिसकेको छ । जसमध्ये सामूहिक लगानी कोष ५४ हजार कित्ता  र कर्मचारीहरूका लागि २१ हजार ६०० कित्ता सेयर छुट्याइएको थियो । 

बाँकी रहेको ८ लाख ९६ हजार ४०० कित्ता सर्वसाधारणलाई बिक्री खुला गरेको हो । 

 

प्रकाशित मिति : १९ माघ २०७९, बिहीबार  २ : १४ बजे

एमालेबारे जेन-जीले प्रधानमन्त्रीलाई भने : प्रतिक्रान्ति गर्न दमनकारी सल्बलाए, नियन्त्रण गर्नुस्

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार जेन-जी आन्दोलनकारी, सहिद परिवार र

भोजपुरमा ८७ मतदानस्थल र १५५ केन्द्र सिफारिस

टक्सार– आगामी फागुन २१ गतेलाई तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

सुदूरपश्चिमविरुद्ध फितलो बलिङले एनपीएलमा पोखराको लगातार दोस्रो हार

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत शुक्रबारको खेलमा

पोखरा र सुदूरपश्चिमबीचको खेलमा दर्शक खचाखच (तस्बिरहरू)

काठमाडौं– दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबार एउटा खेल