सत्ता समीकरणमा कुनै फेरबदल आउँदैन : प्रधानमन्त्री  | Khabarhub Khabarhub

सत्ता समीकरणमा कुनै फेरबदल आउँदैन : प्रधानमन्त्री 


१९ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सत्ता समीकरणमा कुनै फेरबदल नआउने बताएका छन्। 

नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले पार्टी स्थायी कमिटी बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै सत्ता समीकरण नबदलिने बताएका हुन्।

यसैबीच उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समर्थन फिर्ता नलिने पनि बताएका छन् ।

सञ्चारकर्मीहरुले रास्वपाले समर्थन फिर्ता लिन लागेको हो भनेर सोधेका थिए । जवाफमा उनले भनेका छन्, ‘फिर्ता लिनुहुन्न मैले बुझेसम्म ।’

 

प्रकाशित मिति : १९ माघ २०७९, बिहीबार  ५ : ३५ बजे

रौतहटमा खानेपानी आयोजना : दश वर्षमा आधा काम, जुडिबेलावासी समस्यामा

राैतहट- निर्माण थालनी भएको १० वर्षसम्म पनि चन्द्रपुर नगरपालिका–२ स्थित

स्याउखेतीमा कर्म गुरुङको पाँच दशकको यात्रा

मुस्ताङ– मेहनत र परिश्रमसँगै योजनाबद्ध रूपमा कार्यसम्पादन गरेमा सफलता प्राप्त

खडेरीले सुख्खाग्रस्त मधेसका खेत (ड्रोन तस्बिर)

काठमाडौं– देशभर मनसुनी प्रणाली सक्रिय भएको डेढ महिना भएपनि मधेस

कम्बोडिया र थाइल्यान्ड युद्ध विरामका लागि तयार

काठमाडौं – केही दिन सीमामा झडप भएपछि कम्बोडिया र थाइल्यान्ड

अन्तर्राष्ट्रिय दबाबपछि गाजामा राहत वितरण

काठमाडौं – मानवीय संकट बढ्दै जानुका साथै अन्तर्राष्ट्रिय दबाब पनि